बझाङमा एक जना मृत फेला
मेरोन्यूज
२०८० फागुन १४ गते १९:४६

बझाङ । बझाङमा एक जना मृत फेला परेका छन् । जिल्लाकाे खप्तडछान्ना गाउँपालिका वडा नम्बर ६ का ५५ वर्षीय काले थापा मृत अवस्थामा फेला परेका हुन्।
थापाको शव बेवारिसे अवस्थामा फेला परेको हो। घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ। पोस्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया