नामिबियाका लोफ्टीले तोडे कुशल मल्लको कीर्तिमान, हाने ३३ बलमा शतक
मेरोन्यूज
२०८० फागुन १५ गते १३:०८

काठमाडौं। नामिबियाका जान निकोल लफ्टी इटन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने खेलाडी बनेका छन्।
लफ्टी इटनले ३३ बलमा शतक पुरा गरेका हुन्। निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरे ।
यसअघि नेपालका कुशल मल्लले सबैभन्दा कम बलमा शतक बनाउने विश्व कीर्तिमान बनाएका थिए। कुशलले चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए ।
सम्बन्धित
















संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया