एकैपटक ४३ जना सहसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)
मेरोन्यूज
२०८० फागुन १७ गते २२:०३

काठमाडौं । एकैपटक ४३ जना सहसचिवको सरुवा तथा पदस्थापन भएको छ ।
मन्त्रिपरिषद्को १४ फागुनमा बसेको बैठकले बढुवापछि पदस्थापन हुने २९ जनासहित ४३ सहसचिवको जिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा तोक्ने र हेरफेर गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्कोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका कोषहरि निरौलालाई गृह मन्त्रालयमा सरुवा गरेको छ भने प्रदेश आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिममा रहेका अरुण पोखरेल पनि गृह मन्त्रालयमा सरुवा भएका छन् ।





सम्बन्धित















कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया