नामिबियाविरुद्ध नेपाललाई दाेस्रो सफलता, करणले लिए विकेट
मेरोन्यूज
२०८० फागुन १८ गते १३:५०

काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नामिबियासँगको खेलमा नेपालले दाेस्रो सफलता पाएको छ । करण केसीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।
उनले नामिबियाका माइकल भान लिंगेनलाई बोल्ड गरे। केसीले पाँचौ ओभरको तेस्रो बलमा लिंगेनलाई आउट गरेका हुन्।
सम्बन्धित
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया