यस्ताे छ आजकाे तपाईंको राशिफल

आज मिति २०८० साल फागुन २० गते तदअनुसार मार्च ३, २०२४ आइतबार, फागुन कृष्ण सप्तमी । पञ्चाङ्ग: हर्षण बव अनुराधा ।
यस्ताे छ आजकाे तपाईंको राशिफल :-
मेष : तपाईंको स्वास्थ्य उत्तम रहनेछ। काममा नयाँ अवसर र सम्मान मिल्नेछ। परिवारबाट सहयोग रहनेछ। माया प्रेममा खुशी र सुख मिल्नेछ।
वृष : तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोस। परिवारलाई समय दिनुहोस । प्रेममा मनमुटाव वाट जोगिनुहोस् ।
मिथुन: तपाईंको स्वास्थ्यमा कुनै समस्या आउन सक्छ । आर्थिक लाभ र धन सम्पत्ति बढ्नेछ। परिवारमा आपसी सम्झौता रहनेछ।
कर्कट : आफ्नो काममा उन्नति र सफलता मिल्नेछ। तपाईंको परिवारमा शान्ति र सुख रहनेछ। मायालु व्यक्ति प्राप्त हुनेछ। तपाईंको स्वास्थ्य राम्रो रहनेछ।
सिंह : आफ्नो काममा चुनौतीहरू सामना गर्नुपर्नेछ। परिवारमा सामान्य विवाद हुन सक्छ। मायाको कुरामा अविश्वास हुन सक्छ।
कन्या: तपाईंको स्वास्थ्य सामान्य असहज हुनसक्छ। तपाईंले आज काममा उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुनेछ। सपरिवारमा आनन्द रहनेछ। मायामा कुरामा विश्वास मिल्नेछ।
तुला: आज स्वास्थ्यमा ध्यान दिनुहोस्। आफ्नो काममा कठिन परिश्रम र बुद्धि देखाउनुपर्नेछ। परिवारमा कुनै विवाद वा असन्तोष हुन सक्छ। प्रेम सफल छ।
वृश्चिक : तपाईंको स्वास्थ्य राम्रो रहनेछ। आफ्नो काममा सम्मान मिल्नसक्छ। परिवारबाट प्रेम र सहयोग रहनेछ। मायामा खुशी मिल्नेछ।
धनु: काममा उत्कृष्ट रुपमा प्रदर्शन गर्न सक्नु हुनेछ। परिवारमा आनन्द र उल्लास रहनेछ। मायाको कुरामा विश्वास र वफादारी मिल्नेछ।
मकर : आफ्नो काममा चुनौतीहरू सामना गर्नुपर्ने सक्छ। परिवारमा कुनै विवाद वा असन्तोष हुन सक्छ। मायाको कुरामा निराशा हुन सक्छ।
कुम्भ : आफ्नो काममा नयाँ अवसर मिल्नसक्छ। परिवारमा खुशी रहनेछ। मायामा मनमा सन्तोष मिल्नेछ।
मीन : तपाईंको स्वास्थ्यमा कुनै ठूलो समस्या आउने छैन। आर्थिक लाभ र धन सम्पत्ति बढ्नेछ। आज परिवारमा सुख रहनेछ। तपाईंलाई मायाको राम्रो छ ।
















सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया