शनिबार, वैशाख ५, २०८३

राष्ट्रिय सभाको बैठक स्थगित

मेरोन्यूज २०८० फागुन २१ गते १३:४२

काठमाडौं। सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ । 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक बिहीबार दिउँसो १ बजेर १७ मिननेटमा बस्नेगरी स्थगगिगत गरिएको हो । 

सोमबारकै लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि  बिहीबारसम्मका लागि स्थगित भएको छ ।
 

प्रतिक्रिया