सीट तथा मन्त्रालय बाँडफाँट टुंग्याउन ४ सदस्यीय कार्यदल गठन
मेरोन्यूज
२०८० फागुन २१ गते १४:१४

काठमाडौं। मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि ४ सदस्यीय कार्यदल गठन गरिएको छ ।
नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धन पछि निर्माण हुने सरकारको मन्त्रीमण्डलको संख्या र कार्यविभाजन टुंग्याउन चार सदस्सीय कार्यदल बनाइएको हो ।
जसमा नेकपा एमालेवाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीवाट सभापति रवि लामिछाने र जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।
आज बेलुका ५ बजे नयाँ मन्त्रीहरूको शपथसँगै मन्त्री मण्डलको संख्या र कार्यविभाजन टुंग्याउने बुझिएको छ ।
सम्बन्धित
















PM Karki insists development works should not affect religious belief, cultural heritages
ओखलढुङ्गामा राई दम्पतीको हत्या
Gold price hits Rs 309 thousand per tola
सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता
भारत–युरोप व्यापार सहमति ऐतिहासिक
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया