शनिबार, वैशाख ५, २०८३

बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी

मेरोन्यूज २०८० फागुन २१ गते १६:३६

काठमाडौँ । नयाँ गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरुको बैठक सुरु भएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफलका भइरहेको हो ।

उनीहरुले प्रधानमन्त्रीको कार्यकाल, प्रदेश सरकार र केन्द्रमा मन्त्रीको संख्यासहित मन्त्रालयको विषयमा पनि छलफल गर्नेछन्। आजै पाँच बजे नयाँ तीन विनाविभागिय मन्त्रीको शपथ कार्यक्रम राखिएको छ।

प्रतिक्रिया