सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा
मेरोन्यूज
२०८० फागुन २३ गते १२:१४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनी क्षितिज भुषालको नाममा रहेको ४० हजार २३७.६४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रति कित्ता १०५ रुपैयाँमा शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर बैंकका संस्थापक शेयरधनीले खरिद नगरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो ।
शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संस्थाले सूचना प्रकाशित मिति (फागुन २३ गते) ले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया