वीरगञ्जका मेयर सिंहविरुद्ध प्रहरीमा जाहेरी दर्ता
मेरोन्यूज
२०८० फागुन २४ गते १६:४७

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । नागरिकता कीर्ते गरेको कसुरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको हो ।
जनता समाजवादी पार्टीमा आवद्ध सिंह १० जेठ २०७९ मा वीरगञ्ज महानगरको मेयरमा निर्वाचित भएका थिए ।
गत पुस अन्तिमतिर सिंहले आफ्नो नागरिकता दुरुपयोग गरेर एक युवतीलाई नागरिता दिलाएको आरोप लागेको छ ।
सम्बन्धित















चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया