शनिबार, वैशाख ५, २०८३

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

मेरोन्यूज २०८० फागुन ३० गते ७:३०

काठमाडौँ । राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने  संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूचीमा उल्लेख छ ।

आगामी आर्थिक वर्ष २०८१/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहने संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया