नुहाउने क्रममा नहरमा बेपत्ता युवकको शव फेला
मेरोन्यूज
२०८० चैत ४ गते २०:१८

काठमाडौं । नहरमा नुहाउने क्रममा बेपत्ता भएका एकजना युवकको शव प्रहरी निकालेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका-९ ढोकापुलस्थित सप्तकोसीको चतरा-खनार नहरमा नुहाउने क्रममा बेपत्ता भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ घर भएका १८ वर्षीय अम्बिराज राईको शव निकालिएको हो।
सुनसरीको इटहरी-८ मा डेरा गरी बस्दै आएका उनी नहरमा बेपत्ता भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल सुरक्षा बेस दुहबीबाट सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमाण्डमा ५ टोली खटिएको थियो।
सशस्त्रको टोलीले अम्बिराजको शव नहरमा डुबेकै स्थानबाट निकालेको हो।
सम्बन्धित
















Bus hit kills toddler
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
सङ्खुवासभा बोलेरो दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो
नवलपरासीमा विद्यालय बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया