प्रदेश लोकसेवा आयोग कोसीद्वारा चौथो र पाँचौं तहमा दरखास्त आह्वान (सूचनासहित)
मेरोन्यूज
२०८० चैत ५ गते ७:३९

काठमाडौं । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो ।
आवेदन ढिलोमा वैशाख ३ गतेसम्म दिन सकिनेछ । अनलाइनमार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।


सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया