आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
यसैगरी आज अमेरिकी डलर एकको खरिद दर १३२.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९१ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.०७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.७३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.३४ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२० रुपैयाँ रहेको छ।
क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ७० पैसा र बिक्री दर ९८ रुपैयाँ १५ पैसा तथा अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ८१ पैसा र बिक्री दर ८७ रुपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।














घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया