स्रोत नखुलेको रकमसहित एकजना पक्राउ
मेरोन्यूज
२०८० चैत ५ गते १९:२८

पर्सा । वीरगंज महानगपालिका-१६ बाट स्रोत नखुलेको नगद ६ लाख ७६ हजार नेपाली रूपैयाँ र २८ हजार भारतीय रूपैयाँसहित सोही ठाउँ बस्ने धनुषा गणेशमान चारनाथ नगरपालिका-६ घर भएका ५० वर्षीय रामबाबु साह कलवारलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त नगद र विभिन्न बैंकका चेकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
सम्बन्धित















चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया