मंगलबार, पुष २९, २०८२

सेयर बजारमा ६ अंककाे गिरावट

मेरोन्यूज २०८० चैत ६ गते १५:३०

काठमाडौं। नेप्से परिसूचक सामान्य अंकले बढेको छ  । सोमबार ६.२४ अंकले घटेको सेयर बजार २०६७.२९ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १०४ कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटाको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
 

प्रतिक्रिया