गायिका कविता खत्रीको ‘देउ न त्यो मन’ म्युजिक भिडिओ सार्वजनिक (भिडियाे)
मेरोन्यूज
२०८० चैत ७ गते १३:५३
काठमाडौं । गायिका कविता खत्री र चर्चित गायक खेम सेन्चुरीको स्वरमा रहेको गीत ‘देउ न त्यो मन’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
विक्रम बावु विश्वकर्माको शब्द तथा नन्दु परियारको लयमा यो गीतको भिडिओ निर्माण भएको हो ।
अजय रेग्मीको छायांकन, मिलन विश्वकर्माको सम्पादन तथा अशोक विकको कोरियोग्राफी तथा निर्देशनमा बनेकाे गीतको भिडिओमा कलाकार पुष्प खड्का र चर्चित डान्सर कविता नेपालीको नृत्य तथा अभिनय रहेको छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया