दार्चुलामा एक पुरूष मृत फेला
मेरोन्यूज
२०८० चैत १० गते १७:५३

दार्चुला । दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। महाकाली नगरपालिका वडा नम्बर १ कटौजेका अन्दाजी ४३ वर्षका चन्द्र सिंह कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए।
प्रहरी निरीक्षक सिंहका अनुसार शनिबार बिहान ८ बजेतिर महाकाली नगरपालिका वडा नम्बर ४ मोहती पिपलगैरामा कुँवर मृत भेटिएपछि घटनास्थलमा प्रहरी खटिएको र प्रारम्भिक अनुसन्धानमा पुरूषको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। यस विषयमा थप अनुसन्धानमा भैरहेको उनले बताएको छ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया