रूसमा भएको आतंकवादी हमलाको एमालेले गर्याे निन्दा
मेरोन्यूज
२०८० चैत ११ गते १७:०९

काठमाडौँ । नेकपा एमालेले मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ ।
आज बसेको सचिवालय बैठकले रूसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको हो ।
शुक्रबार साँझ भएको आतंकवादी हमलामा १३३ जना रूसी नागरिकको ज्यान गएको थियो, जसको जिम्मा आतंकवादी समूह आईएसईसले लिएको छ।
सो हमलाका आक्रमणकारीमध्ये ४ जना पक्राउ परेका छन् ।

सम्बन्धित
















अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
नेप्सेमा दोहोरो अंकको गिरावट
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया