शुक्रबार, चैत २७, २०८२

कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकाय मनोनीत

मेरोन्यूज २०८० चैत १२ गते १५:०९

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्ण बहादुर रोकायलाई मनोनित गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको मुख्य सचेतकमा सांसद रोकायलाई मनोनित गरेका हुन् ।

कांग्रेसको कर्णाली प्रदेशका महामन्त्री समेत रहेका रोकाय हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका हुन् ।
 

प्रतिक्रिया