प्रेमी विष्णु सापकोटासँग वैशाखमा बिहे गर्दै एलिना
मेरोन्यूज
२०८० चैत १२ गते १६:५०

काठमाडौं । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् ।
चौहानले आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेकी हुन्। विवाहको तयारीमा आफू जुटेको उनले बताएकी छन् ।
झापा स्थायी घर भएकी एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय निकै रूचाइएकी गायिका हुन्।
यस्तै गीतकार समेत रहेका बागलुङ निवासी सापकोटा हाल अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
यसअघि यी दुईबीच प्रेमपछि ब्रेकअपको खबर फैलिएको थियो ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया