पाल्पामा नुहाउन गएकी किशोरीको शव फेला
मेरोन्यूज
२०८० चैत १४ गते १०:३०

बुटवल । पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ । मंगलबार बिहान खोलामा नुहाउन गएकी १९ वर्षीया पद्मा सुनारको शव फेला परेको हो ।
रिब्दीकोट गाउँपालिका(१ ख्याहाकी १९ वर्षीया सुनारको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनको हत्या भएको हुन सक्ने आशंका गरिएको जनाएको छ । खोलाबाट फर्किने क्रममा उनीमाथि आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।
यद्यपी अनुसन्धान भइरहेकाले के कति कारणले घटना भएको हो भन्नेबारेमा भन्न नसकिने पाल्पा प्रहरीले जनाएको छ ।
पद्मा शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।
सम्बन्धित

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया