दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
मेरोन्यूज
२०८० चैत १५ गते २१:१७

दाङ । दाङको लमहीमा बिहीबार अटो दुर्घटनामा परेको छ। दाङ प्रहरीका अनुसार लमही नगरपालिका ९ अम्राई खोला नजिक तुलसिपुर–अमिलिया सडक खण्डमा तुलसिपुरबाट अमिलियातर्फ आउँदै गरेको अटो दुर्घटनामा परेको हो।
अटो सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीले अटो चालकसहित ३ जना घाइतेको सकुशल उद्धार गरेको छ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया