चितवनमा लागूऔषधसहित एक जना पक्राउ
मेरोन्यूज
२०८० चैत १६ गते ९:१४

चितवन। चितवनको कालिका नगरपालिकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका वडा नम्बर ७ आदर्श टोल बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन्। उनलाई बुधबार राति करिब ९ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
इलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरी टोलीले तामाङलाई शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट डाईजेपाम १९७ एम्पुल, बुप्रिनोर्फिन २१० एम्पुल, फेनार्गन १८६ एम्पुल गरी जम्मा ५९३ एम्पुल फेला परेको र उक्त लागूऔषध सहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको चितवन प्रहरी जनाएको छ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया