बिहीबार, वैशाख १७, २०८३

नेपाली युवक भारतमा सम्पर्कविहीन

मेरोन्यूज २०८० चैत १७ गते १८:१६

बैतडी । बैतडी घर भएका एक युवक भारतमा सम्पर्कविहीन भएका छन्।

Advertisement
NiccNicc

जिल्लाको पञ्चेश्वर गाउँपालिका–३ मड घर भएका २९ बर्षीय रामदत्त कलौनी भारतको नयाँ दिल्लीस्थित आनन्द विहारबाट सम्पर्कविहीन भएको उनका आफन्त गणेश भट्टले बताए। 

रोजगारीका लागि भारत गएका कलौनी गएको फागुन २३ गतेदेखि सम्पर्कविहीन छन्। फागुन २३ गतेदेखि उनले प्रयोग गर्दै आएको फोन स्वीच अफ रहेको उनले बताए। कलौनीलाई कसैले फेला पारेमा ९७६१४६५६३५ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।

प्रतिक्रिया