मंगलबार, फागुन ५, २०८२

गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा

मेरोन्यूज २०८० चैत २१ गते ११:२०

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पाण्डेले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रतिक्रिया