मिस्टर एण्ड मिस नेशनलमा ३० प्रतियोगी घोषणा
मेरोन्यूज
२०८० चैत २१ गते २१:०९

काठमाडौं । मिस्टर एण्ड मिस नेशनल २०२४ का अन्तिम ३० जना प्रतियोगी घोषणा गरिएको।
बुधबार कमलादीस्थित रोयल सिङ्गी होटलमा आयोतिज स्यास सेरेमोनी सेमी फाइनलिस्ट समर्वजनिक गरिएको हो।
देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको सनुर्वी इन्टरनेशनलका सञ्चालक तथा मिस्टर एण्ड नेशनलका राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्ययले बताए।
स्यास सेरेमोनीमा सबैजना प्रतिस्पर्धीलाई प्रतियोगी अंकसमेत प्रदान गरियो थियो। स्यास ग्रहण गर्दै प्रतियोगीहरूले आ-आफ्नो परिचय दिएका थिए।
जसमध्ये धेरैको आकांक्षा वातावरण, समाज र स्वास्थमा योगदान पुर्याउनु रहेको छ। यसपटक मिस्टर एण्ट मिस नेशनल २०२४ मा प्रतियोगीहरूमा विद्यार्थी, खेलाडी, मोडल, चिकित्सकतगायतका रहेका छन्।
सम्बन्धित









यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
नवलपरासीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया