युकेजीमा अध्ययनरत आरभबन्धुको चित्रकला प्रर्दशनी आइतबार
मेरोन्यूज
२०८० चैत २२ गते १५:०३

काठमाडौं । युकेजीमा अध्ययनरत आरभबन्धुको एकल खुल्ला चित्रकला प्रर्दशनी आइतबार हुने भएको छ ।
काठमाण्डौ नयाँबानेश्वस्थित एन बि सेन्टरमा चेल्सी वल्र्ड स्कुल अत्तरखेलमा युकेजीमा अध्ययनरत ६ बर्षीय आरभबन्धुले कोरेका सम्पदा तथा प्राकृतिक चित्रकलाहरु प्रर्दशन गरिने भएको हो।
चेल्सी स्कुलको समन्वय मा एन बि सेन्टरको उमोजा कफी नेपालमा एक दिने चित्रकला प्रदर्शनी हुने भएको हो। आगामी आइतबार अर्थात चैत्र २५ गते बिहान ११ बजेदेखि ६ बजेसम्म प्रर्दशनी हुने जनाइएको छ।
प्रदर्शनीमा करिब २५ वटा चित्रकला हुनेछन् ।
सम्बन्धित









यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज पुस ३ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया