अनमोल र पुजासँग भिड्ने भयो ‘पुजार सार्की’

काठमाडौँ । बहुस्टारकास्ट रहेको ‘पूजार सार्की’ जेठ १० गते प्रदर्शनमा आउने भएको छ । निर्देशक दिनेस राउतले पुजार सार्की जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर रिलिज गर्ने घोषणा गरेका हुन् ।
योसँगै जेठ १० गते तीन फिल्म भिड्ने भएका छन् । यस मितिमा पुजार सार्कीसहित अनमोलको फर्की फर्की र पुजा शर्माको ‘दान्भी’ भिड्ने भएपछि फिल्म क्षेत्र तरंगित बनेको छ ।
यी तीनवटै फिल्ममा अहिलेका चल्तीका ‘स्टार’ कलाकार रहेका छन् । ‘पूजार सार्की’ मा प्रदीप खड्का, पल शाह र आर्यन सिग्देल प्रमुख भूमिकामा छन् । त्यस्तै ‘फर्की फर्की’मा अनमोल केसी र जसिता गुरुङ छन् भने ‘दान्भी’ मा पूजा शर्मा प्रमुख भूमिकामा छिन् ।
जेठ १० गते बुद्ध जयन्ती र जेठ १५ गते गणतन्त्र दिवसको विदा रहेको यस साता फिल्म निर्माताले राम्रो फाइदा हुने अनुमान सहित फिल्म रिलिज गर्दै छन् । तर फिल्म विश्लेषकहरुले यहि मात्र कारण नभएर, कलाकारबीचको आपसी दुश्मनी, निर्देशक र निर्मताहरुबीचको आपसी टक्करका कारण तीन ठुला फिल्म भिड्न लागेको बताएका छन् ।
तर जेठ १० नजिकिदै गर्दा तीन मध्ये कम्तिमा एक फिल्म यस मितिमा रिलिज नहुने बताइएको छ । यसमा पुजाको ‘दान्भी’को मिति परिवर्तन हुनसक्ने अनुमान गरिएको छ ।

हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया