१३औं संस्करणको आइइसि इन्टेरियर स्केमा सम्पन्न

काठमाडौँ । १३ औं संस्करणको आइइसि इन्टेरियर स्केमामा सम्पन्न भएको छ ।
आईईसी कलेज अफ आर्ट एन्ड फेसनद्वारा शनिबार काठमाडौंमा आयोजित एक समारोहका बिच विद्यार्थीहरुद्वारा तयार पारिएको डिजाइन प्रस्तुत गरिएको हो ।
उक्त डिजाइन विद्यार्थीहरूको नेतृत्व विकास सँगसँगै बिद्यार्थीहरूको प्रयोगात्मकतालाईअभिवृद्धि गर्नका लागि तयार पारिएको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिए ।
उनले, ‘आइइसि इन्टेरियर स्केमा’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको निर्देशक अधिकारीले जानकारी दिए ।
यसले आकांक्षी डिजाइनरहरूका लागि नवीनतम अवधारणाहरूबाट प्रेरित आफ्ना मोडेलहरू प्रदर्शन गर्न प्लेटफर्मको रूपमा काम गर्दै विचार, आविष्कारलाई प्राथमिकता दिने गर्दछ ।
प्रदर्शनीले विभिन्न प्रकारका डिजाइन, बनावट लगायतका विभिन्न कुराहरू प्रस्तुत गरिएको थियो । आन्तरिक डिजाइन प्रदर्शनीको १३औं संस्करणलाई फाइनल ७३ जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
















अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया