एसीसी प्रिमियर कप: नेपालले दोस्रो विकेट गुमायो
मेरोन्यूज
२०८१ वैशाख १ गते १७:१०

काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेट पनि गुमाएको छ ।
दोस्रो विकेटको रुपमा नेपालले कप्तान रोहित पौडेललाई १८ रनमा गुमाएको हो । १७ बल खेलेका रोहितले ३ चौकाको मद्दतमा १८ रन जोडेका थिए ।
यसअघि ओपनर कुशल भुर्तेल १२ रन बनाएर आउट भएका थिए । क्रिजमा आसिफ शेख ३५ रन बनाएर खेलिरहेका छन् र उनलाई साथ दिन कुशल मल्ल आएका छन् । ८.४ ओभरको समाप्तीमा नेपालले २ विकेट गुमाएर ७० रन जोडेको छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया