एसीसी प्रिमियर कप:
कतारविरुद्ध नेपालका आसिफ शेखले बनाए अर्धशतक
मेरोन्यूज
२०८१ वैशाख १ गते १७:५५

काठमाडौँ । आसिफ सेखले कतारविरुद्ध अर्धशतक पुरा गरेका छन् ।
जारी एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा आसिफले अर्धशतक पुरा गरेका हुन् ।
आसिफले ३९ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । उनको टी-२० अन्तर्राष्ट्रिय खेलमा यो पाँचौं अर्धशतक हो ।
कतारविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको नेपालले यो समाचार तयार गरुन्जेल १३.५ ओभरमा ३ विकेट गुमाएर १२० रन बनाएको छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया