सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन
मेरोन्यूज
२०८१ वैशाख ६ गते २१:५५

सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।
ललितपुरस्थित राष्ट्रिय बाल अधिकार परिषद्को आज सम्पन्न बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् हो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले सडक मानव मुक्त गर्ने अभियान सञ्चालन गरेको थियो ।
“सडक बालबालिका मुक्त अभियान थालनी किन नगर्ने ? ”, बैठकमा मन्त्री चौधरीले भनिने, “यो अभियान चाल्यौंं भने हामी सफल हुन्छौँ ।” उनले अभियानका लागि सात सय ५३ वटै पालिकामा समेत समन्वय गरेर काम गर्नुपर्ने बताइन् ।
त्यस्तै, उनले बालगृहहरुको अवस्था के छ ? अध्ययन गरी ‘रेकर्ड’ राख्नसमेत कर्मचारीलाई निर्देशन दिएकी छन् ।
सम्बन्धित
















देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया