चीनमा हुने थ्री बाइ थ्री बास्केटबलमा सहभागी खेलाडीको बिदाई
मेरोन्यूज
२०८१ वैशाख १२ गते २१:०६

काठमाडौँ । नेपालले चीनको युननानमा हुने बोर्डर सिङफु स्पोर्ट्स कार्निभलअन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा खेलमा सहभागिता जनाउने भएको छ ।
सो प्रतियोगीतामा सहभागी हुन जाने खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् ।
सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी र निश्चल महर्जनले भाग लिदै छन् । त्यस्तै खेलाडीसँगै प्रशिक्षक सुशिल गुरुङ पनि जादै छन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया