इलाम-२ को मतगणना ११ बजेबाट सुरू हुने
मेरोन्यूज
२०८१ वैशाख १६ गते ९:११

इलाम। इलाम क्षेत्र- २ मा भएकाे प्रतिनिधिसभा सदस्य उपनिर्वाचनकाे मतगणना आइतबार (आज) ११ बजेबाट सुरू गर्ने निर्णय भएको छ ।
मतगणनास्थल गौतमबुद्ध सभम गृह (सिटीहल) मा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । गणना फाकफोकथुम गाउँपालिकाबाट सुरू हुनेछ ।
मतगणनामा सहमति गर्न बिहान सबै राजनीतिक दल उम्मेदवारसहित सरोकारवालाको सर्वदलीय बैठक बसेको थियाे ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया