बझाङमा एमालेको अग्रता कायमै
मेरोन्यूज
२०८१ वैशाख १६ गते १९:०२

काठमाडौं । बझाङ १ मा नेकपा (एमाले)काे अग्रता कायमै रहेकाे छ ।
अहिलेसम्मकाे मतगणना अनुसार ५ हजार ७१९ मतमध्ये एमालेका दमनबहादुर भण्डारीले दुई हजार ८८ मत पाएका छन् ।
उनलाई माओवादी केन्द्रका जनकबहादुर बुढाले एक हजार ३७२ मतले पछ्याइरहेका छन् । भण्डारी बुढाभन्दा ७१६ मतले अघि छन् ।
यस्तै यहाँ नेपाली कांग्रेसका अविशेक सिंहले एक हजार २९१ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ८६४ मत पाएका छन् ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया