बिहीबार, वैशाख १०, २०८३

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

मेरोन्यूज २०८१ वैशाख १६ गते २१:४१

कञ्चनपुर ।  कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्।

Advertisement
NiccNicc

दार्चुला मालिकार्जुन गउँपालिका–३ का आनसिँ साउँद, भीमदत्त नगरपालिका–६ का ऐठपुरका गोबिन्द धामीलाई एक दशमलव ८६ ग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। यस्तै भीमदत्त नगरपालिका–६ का हरिश जोशीपनि ०.२२१ मिलि ग्राम लागूऔषधसहित पक्राउ परेका छन्।

उनीहरूलाई भीमदत्तबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट खटिएको सयुक्त प्रहरी टोलिले पक्राउ गरेको हो।
 

प्रतिक्रिया