विदेशी विनिमय दर : साेमबार कुन मुद्राकाे कति ?
मेरोन्यूज
२०८१ वैशाख १७ गते ८:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १४२रुपैयाँ ९३ पैसा रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रुपैँया १९ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैँया ९४ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैँया ९३ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैँया ३२ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैँया ४८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैँया ६४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैँया ९१ पैसा रहेको छ भने बिक्री दर २८ रुपैँया ०३ पैसा रहेको छ ।
सम्बन्धित













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
प्रतिक्रिया