शुक्रबार, चैत १३, २०८२

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

मेरोन्यूज २०८१ वैशाख २४ गते ८:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

जस् अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८५ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर ८८रुपैयाँ ४३ पैसा रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर ३५रुपैयाँ ६७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ २२ पैसा रहेको छ ।

प्रतिक्रिया