आइतबार, वैशाख २७, २०८३

एमाले नेता डा. नवलकिशोर साह आजपामा प्रवेश

मेरोन्यूज २०८१ वैशाख ३० गते १२:२६

काठमाडौं। नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्।

Advertisement
NiccNicc

साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन्।

 उनलाई आजपा अध्यक्ष साहले टिका खादा लगाएर स्वागत गरे। पार्टीमा स्वागत गर्दै साहले उनलाई प्रवेशको उज्जवल राजनीतिक भविष्यको शुभकामना दिए।

प्रतिक्रिया