एमाले छोडेर डा.नवलकिशोर साह आजपामा प्रवेश
मेरोन्यूज
२०८१ वैशाख ३० गते २०:१७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी डा.नवलकिशोर साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।
एमाले सर्लाही जिल्ला कमिटी सदस्य डा.साहलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका तथा खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आईतबार आयोजित एक कार्यक्रमका बीचमा डा. साहलाई पार्टीमा प्रवेश गराउँदै प्रभु साहले देशको विकासका लागि अहिलेको व्यवस्था परिवर्तन हुनुपर्ने बताए ।
सम्बन्धित
















विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया