शुक्रबार, वैशाख ११, २०८३

नागरिकमा आशा र भरोसा जगाउन सरकार सफल : राष्ट्रपति

मेरोन्यूज २०८१ जेठ १ गते १५:२८

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

Advertisement
NiccNicc

संसद भवनमा मंगलबार (जेठ १) मा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय स्वभिमान रक्षा गर्न सरकार सधैँ तत्पर रहेको बताए।

राष्ट्रपति पौडेलले भने, “सरकारले लिएका भ्रष्टचार नियन्त्रण सुशासन एवम् सार्वजनिक खर्चमा मितव्यीता नीतिका कारण सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखिएको छ । सबै किसिमको भ्रष्टचार छानबिनको दायरमा ल्याइएको छ । उच्च पद प्राप्त गर्दैमा कानुनी छुट पाइन्छ भन्ने कुरा भ्रम चिर्न सरकार सफल भएको छ ।”

प्रतिक्रिया