सर्वाधिक लोकप्रिय एनडीएच मसला अब मोबाइल एपबाटै खरिद गर्न सकिने

काठमाडौं । एनडीएच मसलाको प्रस्तुती एनडीएच नेपाल अब डिजिटल रुपमा आएको छ । आफ्नो मोबाइलको गुगल प्ले स्टोरबाट एप डाउनलोड गरि आफूलाई चाहे अनुसारको सामानहरु खरिद गर्न सकिने छ ।
जहाँबाट तपाईले नेपाल तथा नेपालबाहिर निकै रुचाइएको एनडीएसचका उत्पादनहरुका खरिद गर्न सकिने छ । नेपाली बस्तु प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौ भन्ने मुल नारा सहित कम्पनीले आफ्ना उत्पादनहरु बजारमा ल्याइरहेको छ ।
जसलाई आम नेपालीले निकै रुचाएका समेत छन् । डिजिटल प्लेटफर्मममा गएपछि उपभोक्तालाई खरिदका लागि थप सहज हुने संचालक केम्श सिंहले जानकारी दिए । एनडीएच मसला कम्पनी विदेशी मसलाका कम्पनीका उत्पादनहरुलाई विस्थापित गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनीको हो ।
एनडीएचका मसलाहरु मात्र ५० भन्दा बढी प्रकारका स्वादमा बजारमा उपलब्ध छन् । यो ब्राण्डका मसलाहरु देशका प्रमुख शहरहरुमा मात्र नभएर विदेशमा समेत निर्यात हुने गरेको छ । यसका साथै, एनडीएचले १०० प्रतिशत प्राकृतिक कच्चा पदार्थको प्रयोग गरेर मसला बनाउने भएकाले उपभोक्ताले अहिलेसम्म कुनै पनि गुनासो नगरेको कम्पनीको दाबी छ ।
काठमाडौंको बूढानीलकण्ठमा रहेको उद्योगबाट उत्पादन गरिएका एनडीएच ब्राण्डका उत्पादन देशैभर डिलरमार्फत बिक्री वितरण हुँदै आएको छ ।
















सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया