नवीकरणका लागि दूरसञ्चार प्राधिकरणले काट्यो एनसेललाई पत्र
मेरोन्यूज
२०८१ जेठ ७ गते १३:५८

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई नवीकरणका पत्र पठाएको छ ।
प्राधिकरणले जेठ १५ गतेभित्र २० अर्ब नवीकरण दस्तुर र निवेदन पेस गर्न एनसेललाई पत्र काटेको हो ।
एनसेलको २० वर्षे अनुमति आगामी भदौ १५ गते सकिदैछ । म्याद सकिन ३ महिना अगाडि नै नवीकरण गर्नुपर्ने प्रावधानअनुसार प्राधिकरणले पत्र पठाएको हो ।
सरकारी स्वामित्वको अर्को दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकमले केही साताअघि लाइसेन्स नवीकरण गरेको थियो ।
सम्बन्धित
















युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया