यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज विहबार लागिका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२।६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।२६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३।७५ रुपैयाँ रहेको छ भने बिक्री दर १४४।४० रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८।६८ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।४५ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७।४7 रुपैयाँ रहेको छ भने बिक्री दर ८८।१४ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।३७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।५३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।१६ रुपैयाँ रहेको छ भने बिक्री दर २८।२८ रुपैयाँ रहेको छ ।

















लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट
वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया