मोटरसाइकल दुर्घटना रामेछापका घिसिङको मृत्यु
मेरोन्यूज
२०८१ जेठ १५ गते १५:३२

काठमाडौं । ललितपुरको सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–६ कुनौरी घर भएका २४ वर्षीय विजय घिसिङ छन् ।
मंगलबार बिहान सानेपा स्थित स्टार अस्पताल अगाडी बा।७४ प ९२२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परेर मन्थली नगरपालिका–६ कुनौरी घर भएका ३७ वर्षीय सन्जय कुमार घिसिङ घाइते भएका छन् । मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी ९एसपी० नरेश सुवेदीले बताए ।
घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सम्बन्धित

















उपराष्ट्रपतिद्वारा शोक व्यक्त
हत्याको अभियोगमा पक्राउ
नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सय भन्दा बढी घाइते
राष्ट्रपतिद्वारा शोक व्यक्त
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
प्रतिक्रिया