फलफूल क्षेत्र विकासका लागि १ अर्ब ३९ करोड विनियोजन
मेरोन्यूज
२०८१ जेठ १५ गते १६:०२

काठमाडौं । सरकारले फलफूल क्षेत्र विकासका लागि १ अर्ब ३९ करोड विनियोजन गरेको छ ।
संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।
उनले पशु सुधारका लागि पनि विभिन्न कार्यक्रम ल्याएको बताए ।
सम्बन्धित
















वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया