संसद् चलाउन ७ सदस्य मनोनीत
मेरोन्यूज
२०८१ जेठ १५ गते २१:०२

काठमाडौं । प्रतिनिधि सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा संसद् चलाउन सभामुख देवराज घिमिरेले ७ सदस्य मनोनयन गरेका छन् ।
मंगलबार साँझ बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले बैठकको अध्यक्षता गर्नका लागि ७ सदस्य मनोनयन गरेका हुन ।
मनोनयन गरेका सांसदहरूमा अमृतादेवी अग्रहरी, चन्दा कार्की भण्डारी, दुर्गा राई, बुद्धिमान तामाङ, मुक्ताकुमारी यादव, राजेन्द्र कुमार केसी र हेमराज राई रहेका छन् ।
सम्बन्धित
















बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया