आजको विनिमय दर : कुन विदेशी मुद्राको मूल्य कति ?
मेरोन्यूज
२०८१ जेठ २४ गते ७:५९

काठमाडौँ । नेपाल राष्ट्र बैंङ्कले विहिवारका लागि विदेशी मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ ।
बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७० रुपैयाँ रहेको छ ।
युरोपियन युरो एकको खरिद दर १४४.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२४ रुपैयाँ रहेको छ ।
यसैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ रहेको छ भने बिक्री दर १७०.७६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८३ रुपैयाँ रहेको छ ।
यता साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएकाे छ ।

सम्बन्धित













९ दलले बुझाए समानुपातिकको सूची
सामसङ इनोभेसन क्याम्पसले एआई–बिग डेटा कार्यक्रम सम्पन्न, नयाँ कोडिङ–प्रोग्रामिङ ब्याच सुरु
नेपाललाई प्राथमिक बजारका रूपमा अघि सार्दै डोङफेङका उच्चस्तरीय नेतृत्वको औपचारिक भ्रमण
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया