काठमाडौ युरो आइबी वर्ड स्कूलमा कला, विज्ञान र प्रविधिको प्रदर्शनी

काठमाडौं । काठमाडौ युरो आइबी वर्ड स्कूल गोगंबु बानियाटारमा विश्व वातावरण दिवसको अवसरमा वातावरण दिवसको अवसरमा वातावरण मैत्री टोक्नोलोजीको विकास मुख्य नाराका साथ बृहत स्टिम प्रदर्शनी मेलाको आयोजना गरिएको छ ।
उक्त कार्यक्रमको विधालयका अध्यक्ष प्रमोद पाण्डेले उद्वघाटन गरेका थिए। विद्यालयका अध्यक्ष प्रमोद पाण्डेले वातावरण मैत्री टेक्नालोजीको विकासमा काठमाडौ युरो आइबी वर्ड स्कूल गोगंबु बानियाटारका विद्यार्थीहरुले हासिल गरेको सफलताको मुक्त कण्ठले प्रसंसा गरेका थिए ।
विद्यार्थीहरुलाई प्रखर र टोक्नोलोजीको प्रयोग र निर्माण गर्न सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक शिक्षिका, थ्रिडिआई स्कूल न्यूजल्याण्ड, डिजी स्कूल, विद्यालयमा संञ्चालित रोवटिक क्लब, मेकर्स क्लब, वातावरण क्लबहरुलाई धन्यवाद दिएका थिए ।
उक्त प्रदर्शनिमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले हरित शहरको निर्माण, सोलार सडक बत्ति, वायु मिल बाट उर्जा, आकासे पानिको पुनः प्रयोग, स्वचालित झ्याल, ढोका, कोठाको बत्तिको स्विच, जोखिम व्यवस्थाप गर्ने रोवट, आधुनिक कृषि औजार तथा आधुनिक कृषि प्रणली र अन्य देशहरुमा भएको औधोगिक क्रान्तिले वातावरणमा पारेको प्रभाव को चित्रकला प्रर्दशनि गरेका थिए ।
सो मेलालाई ५०० जना अभिभावकहरुले प्रत्यक्ष अवलोकन गरि विद्यार्थीहरुलाई हौसला प्रदान गरेकाे अध्यक्ष प्रमोद पाण्डेले जानकारी दिए।















प्रकृतिको पूजा गर्दै उभौली सुरु
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया